अनलाइन भर्ना व्यवस्थापन प्रणाली

सशस्त्र प्रहरी बल, नेपाल
01-5249024
apfbharnahq@gmail.com

सशस्त्र प्रहरी बल, नेपाल को अनलाईन भर्ना प्रणालीमा स्वागत छ !

साथमा लिएर आउनु पर्ने अनिवार्य कागजातहरू यस प्रकार छन् :-

Passport Icon
हालसालै खिचेको पासपोर्ट साईजको पुरै मुखाकृत देखिने ३ प्रति कलर फोटो
NID Icon
नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
Note Icon
विज्ञापन भएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि
Note Icon
शैक्षिक योग्यताको चारित्रिक प्रमाण पत्रको प्रतिलिपि
PDF Icon
Online फारम भरिसकेपछि निर्माण भएको PDF फाईलको A4 साईजमा १ प्रति प्रतिलिपि


सशस्त्र प्रहरी कर्मचारीहरुको लागि उमेर हद तथा योग्यता यस प्रकार हुनु पर्नेछ :-

पदयोग्यताउमेर( वर्ष)उमेर(विभागीयको हकमा)( वर्ष)
सशस्त्र प्रहरी जवान८ पास18-2218-30
सशस्त्र प्रहरी परिचर (भान्छे)साधारण लेखपढ18-250-0
सशस्त्र प्रहरी परिचर (सूचिकार)साधारण लेखपढ18-250-0
सशस्त्र प्रहरी परिचर (कूचिकार)साधारण लेखपढ18-250-0
सशस्त्र प्रहरी परिचर (केशकर्तक)साधारण लेखपढ18-250-0
सशस्त्र प्रहरी परिचर (चर्मकर्मी)साधारण लेखपढ18-250-0
सशस्त्र प्रहरी परिचर (माली)साधारण लेखपढ18-250-0
पदयोग्यताउमेर( वर्ष)उमेर(विभागीयको हकमा)( वर्ष)