सशस्त्र प्रहरी बल,नेपाल को अनलाईन भर्ना प्रणालीमा स्वागत छ ! << Click Here - फारम भर्नूपुर्ब ध्यानपुर्बक पढ्नुहोला >>

 साथमा लिएर आउनु पर्ने अनिवार्य कागजपत्रहरु यस प्रकार छन् :-
हालसालै खिचेको पासपोर्ट साईजको पुरै मुखाकृत देखिने ३ प्रति कलर फोटो नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि विज्ञापन भएको पदको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि शैक्षिक योग्यताको चारित्रिक प्रमाण पत्रको प्रतिलिपि Online फारम भरिसकेपछि निर्माण भएको PDF फाईलको A4 साईजमा १ प्रति प्रतिलिपि सशस्त्र प्रहरि कर्मचारीहरुको लागी उमेर हद तथा योग्यता यस प्रकार हुनु पर्नेछ :-
पदयोग्यताउमेर( वर्ष)उमेर(विभागीयको हकमा)( वर्ष)
सशस्त्र प्रहरी निरिक्षकस्नातक ( Bachelors) पास21-2521-30
सशस्त्र प्रहरी निरीक्षक (लेखा उपसमूह)लेखा विषय सहित व्यवस्थापन वा वाणिज्य विषयमा स्नातक ( Bachelors in Account ) पास21-2521-30
सशस्त्र प्रहरी निरीक्षक (कानून उपसमूह)कानुनमा स्नातक ( Bachelors in Law) पास21-2521-30
सशस्त्र प्रहरी सहायक निरिक्षकप्रमाणपत्र तह (Intermediate) पास18-2318-30
पदयोग्यताउमेर( वर्ष)उमेर(विभागीयको हकमा)( वर्ष)
प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक)स्नातक ( Bachelors) पास21-3021-30
प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (Staff Nurse) प्रमाणपत्र तह (Intermediate) पास18-2718-27